Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

कर्णालीमा चार महिलाले दिए मेयरमा उम्मेदवारी

कर्णालीमा चार महिलाले दिए मेयरमा उम्मेदवारी

  • सुर्खेत ।कर्णाली प्रदेशका चार महिलाले मेयरमा उम्मेदवारी दिएका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, दैलेखको नारायण नगरपालिका तथा कालीकोटको रास्कोट र कालिकोटको खाडाँचक्र नगरपालिका मेयरमा महिलाले उम्मेदवारी दिएका हुन् ।

    images
    images
    images

    कर्णालीका १० जिल्लाका ७९ पालिकामध्ये चार नगरपालिकाको मेयरमा महिलाको उम्मेदवारी परेको हो । वीरेन्द्रनगरमा एमालेबाट मोहनमाया ढकाल, नारायणमा कांग्रेसबाट निर्मला खड्का र खाँडाचक्रका कांग्रेसकी तारा शाहीले उम्मेदवारी दिएका हुन् । रास्कोटमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा नेतृ धिरिन्द्रा उपाध्याय भृकुटी ले स्वतन्त्रबाट उम्मेदवारी दिएकी छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij