Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

केन्द्रको हस्तक्षेपपछि कांग्रेस कास्कीले गर्‍यो रुपा गाउँपालिकामा उम्मेदवार परिवर्तन 

केन्द्रको हस्तक्षेपपछि कांग्रेस कास्कीले गर्‍यो रुपा गाउँपालिकामा उम्मेदवार परिवर्तन 

  • कास्की । नेपाली कांग्रेस कास्कीले केन्द्रको हस्तक्षेपपछि रुपमा गाउँपालिकामा उम्मेदवार परिवर्तन गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलको पत्राचारपछि कांग्रेस कास्कीले रुपा गाउँपालिकामा उम्मेदवार परिवर्तन गरेको हो ।  परिवर्तन गर्दै अध्यक्षमा गीमाया गुरुङ र उपाध्यक्षमा नारायण श्रेष्ठलाई टिकट दिइएको हो ।279028644_3246509655565594_7595749455224840850_n-1-.jpg

    images
    images
    images

    278967869_539890087854806_5883408449805542726_n-1-.jpg

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij