Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

काठमाडौँ महानगर प्रमुखमा सिर्जना सिंहको उम्मेदवारी दर्ता

काठमाडौँ महानगर प्रमुखमा सिर्जना सिंहको उम्मेदवारी दर्ता

  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा सिर्जना सिंहले उम्मेदवारी दर्ता गराएकी छिन् । 

    images
    images
    images

    सत्ता गठबन्धनबाट नेपाली काँग्रेसकी नेतृ सिर्जना सिंहले काठमाडौँको राष्ट्रियसभा गृहमा पुगेर काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएकी हुन् । 

    सिंहको उम्मेदवारी दर्ता कार्यक्रममा सिर्जनाका श्रीमान प्रकाशमान सिंह, छोरा प्रभासमान सिंह र काठमाडौँ महानगरकी उपमेयर हरिप्रभा खड्गीलगाएतको सहभागीता रहेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij