Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

काँग्रेसबाट विराटनगरको मेयरमा कोइराला उम्मेदवार

काँग्रेसबाट विराटनगरको मेयरमा कोइराला उम्मेदवार

  • काठमाडौँ । नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयरमा शेखर कोइराला पक्षका नागेश कोइरालालाई उम्मेदवार बनाएको छ ।

    images
    images
    images

    काँग्रेस महामन्त्री गगन थापाका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको संसदीय समितिको बैठकले विराटनगरको मेयरमा कोइरालालाई उम्मेदवार बनाएको हो । 

    यसअघि कृष्णप्रसाद सिटौलाले हालका मेयर भीम पराजुलीलाई दोहर्याउन अडान राखेका थिए । भने कांग्रेस सभापति शेरबहादुर देउवाले डा. शेखर कोइराला निकट नागेश कोइरालालाई मेयरको टिकट दिएका हुन् ।

    मेयरको उम्मेदवारका लागि वर्तमान मेयर भीम पराजुली, केन्द्रीय सदस्यद्धय अमृत अर्याल र डिला संग्रौलाको पनि दाबेदारी थियो । अर्याल र संग्रौला देउवा समूहका हुन् भने पराजुलीलाई कृष्ण सिटौलाको साथ थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij