Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्ने भएको छ। बैठक आज शुक्रबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय विपी स्मृति भवनमा बस्नेछ।
बैठकमा आसन्न स्थानीय तह निर्वाचनको उम्मेदवारी बारेमा छलफल गरिने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति हुनेछ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij