
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । ललितपुरको पाटन औद्योगिकमा अक्सिजन प्लान्टमा विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ । औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट हुँदा एकजनाको मृत्यु चार जना घाइते भएका छन् ।उक्त घटनाबारे महानगरीय प्रहरी परिसर जावलाखेलले जनाएकाे छ। प्रहरीले श्रमिकहरु उद्धार गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij