
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । आज बसेको सत्तारूढ गठबन्धनको बैठक सकिएको छ । स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने सत्तारुढ दलबीच पालिकामा सहमति भएको छ । सम्पूर्ण पालिकामा पनि चुनावी तालमेल गर्ने सहमति भएको गंगा दाहालले बताईन ।
प्रधानमन्त्री निवास बालुवाटारस्थित बुधबार बसेको सत्तारुढ दलको बैठकमा ६ महानगर, ११ उपहानगरसहित सबै पालिकामा गठबन्धन गर्ने सहमति भएको माओवादी केन्द्र अध्यक्षको स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् । ६ महानगर र ११ उपमहानगरमा दलिय गठबन्धनबीच सिट बाँडफाँटको टुंगो लागेको छ,’ उनले भनिन्,
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij