Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

काँग्रेसले राप्रपा नेतालाई मेयरमा सिफारिस

काँग्रेसले राप्रपा नेतालाई मेयरमा सिफारिस

  • काठमाडौँ । नेपाली काँग्रेसले संविधानसभा सदस्य तथा पूर्वराप्रपा नेता इस्तियाक अहमद खानलाई सिद्धार्थनगर नगरपालिकाको मेयरमा सिफारिस गरेको छ ।

    images
    images
    images

    काँग्रेस रुपन्देही जिल्ला सभापति तथा गृहमन्त्री बालकृष्ण खाँणका भाइ रामकृष्ण खाँणको अध्यक्षतामा रहेको जिल्ला कार्य समितिले उक्त सिफारिसलाई सदर गरेको हो । खान केही समय अघिसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध थिए । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij