
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दैछ । आसन्न स्थानीय तह निर्वाचनमा पार्टीबाट जारी गरिने प्रतिबद्धता पत्र लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
केन्द्रीय सचिवालयको बैठक अध्यक्ष केपी ओलीको निवास बालकोटमा बेलुकी ६ बजे बस्ने उनको भनाइ छ । त्यसअघि विहान ११ बजे केन्द्रीय कार्यालयको बैठक पार्टी अफिस थापाथलीमा बस्ने तय भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij