Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

तालमेलको विपक्षमा कांग्रेस 

तालमेलको विपक्षमा कांग्रेस 

  • काठमाडौँ । स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका समिति तालमेलको विपक्षमा उभिएको छ ।

    images
    images
    images

    आइतबार विहान बसेको बैठकले कांग्रेस एक्लै प्रतिस्पर्धा गर्न सक्षम रहेको निष्कर्ष निकालेको जनइएको छ ।

    सचिव सुशन वैद्यलेका अनुसार सैद्धान्तिक रुपमा तालमेल गर्न नमिल्ने सबैको राय आयको र मेयर, उपमेयर र ३२ वटै वडाका अध्यक्ष अन्य दललाई छोड्न नहुने मत बलियो रहेको जानइएको छ ।

    महानगर कार्यसमितिको बैठकले तालमेल गर्न हुँदैन भन्ने प्रष्ट म्याण्डेट दिएको र सबैजनाले कुनै पनि हालतमा गठबन्धन गर्न नहुने बताइएको छ । 

    बैठकले महानगरमा आकांक्षीहरुको नाम सिफारिस गर्ने जिम्मेवारी पदाधिकारीलाई दिएको जनाइएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij