Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

चुनावपछि बहुमतसहित एमालेले पाँँच वर्ष सरकार चलाउँछ : ओली

चुनावपछि बहुमतसहित एमालेले पाँँच वर्ष सरकार चलाउँछ : ओली

  • काठमाडौं । घलेगाउँलाई सुखी गाउँ घोषणा’ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले आगामी निर्वाचनपछि बहुमत ल्याएर आफ्नो पार्टीले पाँच वर्ष सरकार चलाउने दाबी गरेका छन् ।278586135_341169891324018_8505458079990747900_n-1-.jpg.jpg

    images
    images
    images

     उनले एमाले प्रतिपक्ष बस्ने पार्टी नभएको भन्दै चुनावपछि बहुमत ल्याएर पाचँ वर्ष सरकार चलाने दाबी गरेका छन् । उनले अब एमालेले बहुमतको सरकार बनाएर देश र जनताको समृद्धिको चाहना पूरा गर्ने बताए । 
    278223642_860075835385409_2763986027903880681_n.jpg.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij