Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

सानेपामा कांग्रेसको स्थानीय निर्वाचन परिचालन समितिको बैठक जारी

सानेपामा कांग्रेसको स्थानीय निर्वाचन परिचालन समितिको बैठक जारी

  • काठमाडौं । नेपाली कांग्रेसको स्थानीय निर्वाचन परिचालन समितिको बैठक सानेपामा जारी छ । उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको समितिमा रहेको सदस्यहरुले आगामी स्थानीय निर्वाचनमा उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको समितिमा रहेका सदस्यहरूले आगामी स्थानीय निर्वाचनमा जाने भन्नेबारे आफ्ना धारणा राख्ने क्रम जारी छ ।

    images
    images
    images

    समितिमा कांग्रेसका अर्का उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित आठ सहमहामन्त्री र ३९ केन्द्रीय सदस्य रहेका छन्। समिति ५६ सदस्यीय रहेको छ । आजको बैठकमा जिल्लामा स्थानीय तह निर्वाचन परिचालन समिति गठन गर्नेबारे छलफल भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij