Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

एमालेबाट वीरगञ्जको मेयरमा विजय सिफारिस

एमालेबाट वीरगञ्जको मेयरमा विजय सिफारिस

  • वीरगञ्ज । नेकपा एमालेले वीरगञ्ज महानगरपालिकाको मेयरको उम्मेदवारका लागि वर्तमान मेयर विजय सरावगीको नाम सिफारिस गरेको छ ।

    images
    images
    images

    महानगर कमिटीक उपाध्यक्ष महेश दासका अनुसार बुधबार बसेको एमालेको वीरगञ्ज महानगरपालिका कमिटीको बैठकले सरावगीलाई सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको हो । 

    बुधबारको बैठकमा महानगर कमिटीका सचिव सुन्दरकुर्मीले सरावगीलाई उम्मेदवारको रुपमा सिफारिस गरेका थिए भने उपाध्यक्ष दासले समर्थन गरेका थिए ।
    गत महिना नेकपा एमालेमा प्रवेश गरेका मेयर सरावगी २०७४ सालको स्थानीय तह निर्वाचनमा उनी तत्कालिन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij