
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौँ । स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र भइरहेको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । उनले पाँचदलीय गठबन्धनले देशलाई अझ अस्थिरतातिर लैजाने षड्यन्त्र गरिरहेको ओलीको पनि बताए ।
बुधबार मोरङको विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भने, ‘स्थानीय तहको निर्वाचन नगर्न षड्यन्त्र भइरहेको छ । यस्ता षड्यन्त्रलाई अदालतले पनि मान्नु हुँदैन, निर्वाचन अयोगले पनि मान्न हुँदैन ।
उनले श्रीलंकाको उदाहरण दिँदै नेपालको अर्थतन्त्र पनि अत्यन्त भयावह अवस्थातर्फ गइरहेको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij