
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि हालसम्म ४५ लाख २२ हजार मतपत्रको छपाइ कार्य सकिएको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्रामशर्मा पौडेलका अनुसार २८ जिल्लाका लागि आवश्यक पर्ने मतपत्र छपाइ कार्य सकिएको हो ।
अझै बाँकी जिल्लाको लागि आवश्यक मतपत्र छपाइ कार्य भइरहेको प्रवक्ता पौडेलले बताएका हुन् । स्थानीय निर्वाचनका लागि जनकशिक्षा सामाग्री केन्द्रबाट मतपत्र छपाइ भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij