Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

  • उदयपुरमा श्रीमतीको हत्या अभियोगमा कटारी -५ का पोष्टराज दाहाल पक्राउ परेका छन्। ३८ बर्षीया श्रीमती नानुमाया दाहालको हत्या अभियोगमा इलाका प्रहरी कार्यालय कटारीले नियन्त्रणमा लिएको हो।

    onlinepatrika
    Arghakhachi

    शौचालय गएकी नानुलाई  श्रीमानले दाउराको चिपर्टले हिर्काउँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले  बताएको छ।

    AGNI GROUP

    कटारी नगरपालीका-५ स्थित सिसाघारी बस्ने ४२ बर्षीय पोष्टराजले घरायसी विवादको कारण श्रीमतीलाई बारम्बार कुटपिट गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीले पोष्टमार्टमका लागि शवलाई कटारी अस्पताल पुर्‍याएको छ

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij