Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

कांग्रेसभित्रै फरक मत

कांग्रेसभित्रै फरक मत

  • काठमाडौं । चुनावी गठबन्धनबारे जुम्ला कांग्रेस विभाजित भएको छ ।आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गठबन्धन दलबीच तालमेल गरेर जाने विषयमा जुम्ला कांग्रेस विभाजित देखिएको हो । 

    images
    images
    images

    जुम्ला कांग्रेसका सभापति कर्णबहादुर शाही संयोजकत्वमा रहेको कार्यदलले स्थानीय तहमा सहमति गरेको एक दिन पनि नबित्दै कांग्रेसभित्रै फरक मत आएको हो।

    उपसभापति कर्मा बुढा र दीपक शाहीलगायतले विज्ञप्ति जारी गर्दै सभापति शाहीले जिल्लाका ६० वडा सभापति, आठ पालिका सभापति, दुई क्षेत्रीय सभापति र सात जिल्ला कार्यसमिति पदाधिकारीसहित ७७ जनाको राय सुझावविपरीत तालमेलको निर्णय गरेको बताएका छन्।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij