Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

सर्लाहीमन बस दुर्घटना हुँदा २४ घाइते 

सर्लाहीमन बस दुर्घटना हुँदा २४ घाइते 

  • काठमाडौं ।  पारिश्रमिक सहकारी संस्था मोरङबाट भ्रमणमा लगिएको बस सर्लाहीमा दुर्घटना भई चालकसहित २४ जना यात्रु घाइते भएका छन् । 

    images
    images
    images

    ईश्वरपुर नगरपालिका-५ फुलजोर चोकमा बिहान बस पल्टिदा चालक सहित बसमा सवार २४ जना यात्रु घाइते भएका छन् । ५३ बर्षीया कमला श्रेष्ठ राईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रदेश ३–०१–००५ ख ९८६० नम्बरको बस आज बिहान पौने ४ बजे दुर्घटनामा परेको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij