
Apr 14 2025 | २०८२, वैशाख १ गते
काठमाडौँ भक्तपुरको बिस्का जात्राका क्रममा ढुंगामुढा हुँदा २१ जना भन्दा वढी घाइते भएका छन् ।
सोमबार राति भैरवनाथको रथ तान्ने क्रममा झैझगडा र ढुंगामुढा हुँदा घाइते भएका हुन् ।
ढुंगामुढापछि २० जना भन्दा बढी घाइते अस्पतालमा उपचारमा आएको, सामान्यदेखि टाँका लगाउनुपर्ने सम्मका घाइते भएको अस्पतालले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij