Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

बालुवाटारमा पाँच दलीय गठबन्धनको बैठक जारी 

बालुवाटारमा पाँच दलीय गठबन्धनको बैठक जारी 


  • काठमाडौँ । निर्वाचन तयारी तथा अनुगमन समितिको पाँच दलीय गठबन्धनको बैठक जारी छ । 

    images
    images
    images

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको समितिको संयोजक काँग्रेस नेता रामचन्द्र पौडेलका सहयोगी चिरञ्जिवी पौडेलले जानकारी दिए ।

    बैठकमा जिल्ला तहबाट आएका प्रतिवेदनहरूको अध्ययन र विश्लेषण हुने नेताहरुले बताएका छन् । निर्वाचनमा तालमेलको ‘मोडालिटी’बारे पनि छलफल हुने बताइएको छ । 

    यसअघि समितिको बैठक २३ चैतमा बसेको थियो । जिल्ला र स्थानीय तहमा भएको दलगत स्थिति बारेको प्रतिवेदन समितिले शनिबारसम्म मागेको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij