Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

राष्ट्रपति भण्डारीसमक्ष प्रतिवेदन पेस

राष्ट्रपति भण्डारीसमक्ष प्रतिवेदन पेस

  • काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकुमार कार्कीले सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेस गरेका छन् ।

    images
    images
    images

    राष्ट्रपति भण्डारीसमक्ष न्याय परिषद् एवम् न्याय सेवा आयोगका अध्यक्षसमेत रहेका कामु प्रधानन्यायाधीश कार्कीले नेपालको संविधानको धारा १३८ वमोजिम ती प्रतिवेदनहरु पेस गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij