Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

प्रधानमन्त्रीसँग भेट गर्दै निर्वाचन आयोगका पदाधिकारी 

प्रधानमन्त्रीसँग भेट गर्दै निर्वाचन आयोगका पदाधिकारी 


  • काठमाडौं । आगामी  वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको तयारीमा निर्वाचन आयोग लागेको छ । 

    images
    images
    images

    यस्तै प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचन आयोगका पदाधिकारीले बुधबार भेट गर्दैछन् । 

    आयोग स्रोतका अनुसार प्रधानमन्त्रीले निर्वाचन तयारीबारेमा जानकारी लिन आयोगका पदाधिकारीलाई छलफलमा बोलाएका हुन् । 

    आगामी निर्वाचनका लागि आयोगले निर्वाचन आचारसंहिता जारी गर्नेदेखि मतपत्र छपाइसम्मको तयारी गरिरहेको जनाइएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij