Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

पौडेलको संयोजकमा निर्वाचनको तयारी र अनुगमन समिति

पौडेलको संयोजकमा निर्वाचनको तयारी र अनुगमन समिति

  • काठमाडौं । सत्ता गठबन्धनका दलहरुले स्थानीय निर्वाचनको तयारी र अनुगमनका लागि नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्वमा छुट्टै समिति बनाएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले कांग्रेसका वरिष्ठ नेता पौडेलको संयोजकत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको हो । समितिका सदस्यहरुको नाम भने सार्वजनिक हुन बाँकी छ ।

    images
    images
    images

    देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिंदै सरकारको तर्फबाट राजनैतिक दल, अर्थविद्, योजनाविद् र सरोकारवाला पक्षसँग वृहत् अन्तक्रियाको आयोजना गर्ने र सुझावको आधारमा ठोस कदम चाल्ने निर्णय पनि बैठकले गरेको जनाइएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले तीनदिने भारत भ्रमणको ब्रीफिङ गरेका थिए। समग्रमा भारत भ्रमण सफल रहेको निष्कर्ष बैठकले निकालेको छ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij