Logo

Apr 28 2025 | २०८२, वैशाख १५ गते

Apr 28 2025 | २०८२, वैशाख १५ गते

प्रधानमन्त्री स्वदेश फर्किए

प्रधानमन्त्री स्वदेश फर्किए

  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिनेको भारत भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।  प्रधानमन्त्री देउवा  नेपाल एयरलाईन्सको विमानबाट आईतबार साँझ स्वदेश फर्किए । उनलाई कार्यबहाक प्रधानमन्त्री बालकृष्ण खाण, सभामुख अग्नीप्रसाद सापकोटासहित नेपाल सरकार उच्च पदस्थ कर्मचारीहरुले विमानस्थलमा स्वागत गरेका थिए । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij