
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई एकतावद्ध बनाएर लैजाने बताएका छन् ।
बिहीबार राजधानीमा आयोजित कार्यक्रममा उनले सानातिना समस्या आए त्यसलाई मिलाउने काम दलहरुकै भएको बताउँदै कांग्रेसले गठबन्धनलाई सँगै लिएर जाने निर्णय गरेको बताए ।
यस्तै, उनले अरु पार्टीहरुको सहयोगमै गठबन्धन सरकार बनेको बताउँदै गठबन्धनलाई सँगै लिएर जाने निर्णय भएको र एकतावद्ध रुपमा गठबन्धन अगाडि बढ्ने पनि बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij