
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । बमिस्टेकको मन्त्रस्तिरीय बैठकमा सहभागी हुन कोलम्बो पुगेका परराष्ट्र मन्त्री नारायण खड्का र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको छ।
मंगलबार कोलोम्बोमा दुई मन्त्रीबीच भेट भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा दुई पक्षीय सम्बन्धका वविधि आयामबारे छलफल भएको मन्त्रालयले जनाएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij