Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

भ्यु टावर नै बनाउँदै जाउँ भन्ने होइन 

भ्यु टावर नै बनाउँदै जाउँ भन्ने होइन 


  • काठानडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भ्यू टावर निर्माणपछि नयाँ सोच र विचार सिर्जना भएको बताएका छन् । 

    images
    images
    images

    रूपन्देहीको बुटवल नगरपालिकामा बनेको बहुउद्देश्यीय टावरको उद्घाटन गर्दै अध्यक्ष ओलीले भ्यु टावरबाट नगरवासीले अत्यधिक लाभ लिनुपर्ने बताउँदै भ्यू टावर निर्माणपछि नयाँ सोच र विचार सिर्जना भएको बताए । 

    भ्यू टावरको डिजाइन र निर्माण पनि नयाँ रहेको बताउँदै उनले भने, ’यसकारण म यस कार्यको प्रशंसा गर्छु । यसले यो क्षेत्रको विकासमा सहयोग पुगोस् ।’ अध्यक्ष ओलीले बहुउद्देश्यीय टावरबाट स्थानीयवासीले अत्यधिक लाभ लिने दावी गरेका छन् । 

    अरु यस्ता नयाँनयाँ कार्यहरू विस्तार भइ राख्नुपर्ने बताउँदै उनले भने, नयाँ कार्य भन्नाले भ्यु टावर नै बनाउँदै जाउँ भन्ने होइन् । आवश्यकताअनुसार भ्यु टावर होस्, युनिभर्सिटी होस्, मेडिकल कलेज होस् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij