Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

बनवाटिकामा भ्यु–टावरको उद्घाटन गर्दै ओली 

बनवाटिकामा भ्यु–टावरको उद्घाटन गर्दै ओली 


  • काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको धरहरा पछिको सबैभन्दा ठूलो भनिएको भ्यु–टावरको उद्घाटन गर्दैछन् । 

    images
    images
    images

    पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले आज तिलोत्तमा नगरपालिका(२ स्थित बनवाटिकामा निर्माण गरिएको १ सय ३४ फिट अग्लो १० तले भ्यु टावरको उद्घाटन गर्ने भएका हुन् ।

    भारतको गोरखपुरसम्म देख्न सकिने लिफ्टसहितको सुविधा भएको भ्यु टावरभित्र रेष्टुरेन्ट, विश्रामस्थल, डिपार्टमेन्टल स्टोर, पुस्तकालय, शौचालय, वातानुकल कार्यालयसहितको सुविधा सम्पन्न रहेको नगरपालिकाले जनाएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij