Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

माधव नेपाल टर्की प्रस्थान

माधव नेपाल टर्की प्रस्थान

  • काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल टर्की प्रस्थान गरेका छन् । टर्कीको अंकरामा आयोजना हुने इको क्लाईमेट कन्फरेन्समा सहभागी हुनका लागि अध्यक्ष नेपाल टर्कीस एयरलाइन्सको विमानमार्फत सोमबार राति १० बजे टर्की प्रस्थान गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    सम्मेलन मार्च २९-३१ सम्म आयोजना हुनेछ । अध्यक्ष नेपाल १९ चैतमा स्वदेश फर्कने कार्यक्रम छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij