Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

अर्थ समितिका दुबै बैठक स्थगित

अर्थ समितिका दुबै बैठक स्थगित


  • काठमाडौं ।  अर्थ समितिले प्रि–बजेटमाथि छलफल गर्न आज बोलाएको बैठक सांसदहरुको न्यून उपस्थित भएपछि स्थगित भएको छ । 

    images
    images
    images

    समितिले आज अर्थ मन्त्रालय र योजना आयोगसँग छुट्टाछुट्टै छलफल राखेको थियो । तर सांसदहरु न्यून उपस्थित भएपछि बैठक बस्न नसकेको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारि दिए ।

    सचिव अर्यालका अनुसार आजका दुबै बैठक स्थगित भएको छ  । समितिका कूल सदस्य संख्याको ५१ प्रतिशत उपस्थित भएमात्र बैठक बस्न सक्ने जनाइएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij