
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य विजकुमार यादव कांग्रेसमा प्रवेश गरेका छन् ।
सभापति शेरबहादुर देउवाले केन्द्रीय पार्टी कार्यालयमा उनलाई पार्टी प्रवेश गराएका हुन् ।
पार्टी प्रवेशपछि बोल्दै यादवले भने, ‘नेपाली कांग्रेस लोकतन्त्र स्थायित्व दिने एकमात्र पार्टी भएकोले काग्रेस प्रवेश गरेको हुँ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij