Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

कांग्रेस बैठकमा निर्वाचनबारे छलफल हुँदै

कांग्रेस बैठकमा निर्वाचनबारे छलफल हुँदै

  • काठमाडौं ।नेपाली कांग्रेसको कार्यालय सानेपामा बिहान ११ बजे आवश्यकता अनुसारका विषयमा छलफल हुने भएको छ ।पार्टी केन्द्रीय नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा आज पनि स्थानीय निर्वाचन केन्द्रित छलफल हुने भएको छ ।

    images
    images
    images

    बैठकमा निर्वाचन घोषणापत्रबारे पनि छलफल हुने सहमहामन्त्री भीष्मराज आङ्देम्बेले जानकारी दिए । 
    अधिकांशले गठबन्धन आवश्यक रहेको जोड दिँदा केहीले गठबन्धनबिना निर्वाचनमा जानुपर्ने बताएका थिए । गठबन्धन आवश्यक रहेको भन्ने नेताहरू प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवानिकट हुन् । गठबन्धनबिना निर्वाचनमा जानुपर्ने मत राख्ने नेताहरू पार्टीका अर्का नेता डा. शेखर कोइराला पक्षीय हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij