Logo

Aug 15 2025 | २०८२, साउन ३० गते

Aug 15 2025 | २०८२, साउन ३० गते

चिनीयाँ विदेशमन्त्रीले ओली र प्रचण्डलाई भेट्दै

चिनीयाँ विदेशमन्त्रीले ओली र प्रचण्डलाई भेट्दै

  • काठमाडौँ । चिनीयाँ विदेश मन्त्री वाङ यीले आज सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्दैछन्।

    images
    images
    images

    वाङले बिहान ११ः१० बजे एमाले अध्यक्ष ओलीसँग भेट गर्ने, त्यसपछि ११ः४५ बजे प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। यी सँगको भेटमा नेपाल–चीन द्विपक्षीय हितबारे छलफल हुनेछ। 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij