Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आजको मौसम, बागमतीमा हल्का वर्षाको सम्भावना 

आजको मौसम, बागमतीमा हल्का वर्षाको सम्भावना 


  • काडमाडौँ । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहीे प्रदेश १ र बागमती प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन / चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    onlinepatrika
    Arghakhachi

    मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भेगको मौसम सामान्यतया सफा रहने छ ।

    AGNI GROUP

    आज प्रदेश १ र बागमती प्रदेशको पहाडी  भू–भागमा आंशिक  बदली रही बाँकी भू–भागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । 

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij