Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

एमालेको विभागीय सचिव तोक्ने जिम्मा सचिवालयले पायो

एमालेको विभागीय सचिव तोक्ने जिम्मा सचिवालयले पायो

  • काठमाडौं । नेकपा एमालेको केन्द्रीय विभागका सचिव चयन गर्ने जिम्मा सचिवालयले पाएको छ । एक नेताका अनुसार बिहीबारको केन्द्रीय कमिटी बैठकले विभागको सचिव तोक्ने जिम्मा सचिवालयलाई दिएको जानकारी दिए । सचिव चयन गर्ने जिम्मेवारी पनि केन्द्रीय कमिटीलाई दिएको थियो । भए बिहीबारको बैठकले पनि सचिवालय कमिटीलाई दिएको छ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij