Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कांग्रेसले गरेका काम जनतालाई जानकारी हुनुपर्छ 

कांग्रेसले गरेका काम जनतालाई जानकारी हुनुपर्छ 

  • काठमाडौं ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले गरेका काम बारेमा जनतालाई जानकारी बताएका छन्। कांग्रेस व्यास नगरपालिका–२ ले आज दमौलीमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले कांग्रेसले सरकारको नेतृत्व गर्दा गरेका कामका बारेमा जनतालाई जानकारी गराउनु पर्ने बताए । 

    onlinepatrika
    Arghakhachi

    उनले भने, ‘विपक्षी दलहरूले जनतालाई भ्रममा पार्ने कोसिस गरिरहेका छन्। त्यस्ता भ्रमलाई कांग्रेसले  चिर्नसक्नुपर्छ।’नगरपालिकाभित्र बनेका संरचनाले नगर क्षेत्र साँघुरिँदै गएकामा उनले चिन्ता व्यक्त गरे।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट