
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । नेपाल प्रहरीका २५ जना डीएसपीको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले अर्को आदेश नभएसम्मका लागि काज सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालयमा रहेका डीएसपी अंगुर जिसीलाई ललितपुर परिसरमा सरुवा भएका छन् ।त्यस्तै केही जिल्लाका प्रहरी प्रमुखको समेत जिम्मेबारी फेरबदल भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij