Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जनताले विश्वास गर्ने न्यायालय चाहान्छौँ : ओली

जनताले विश्वास गर्ने न्यायालय चाहान्छौँ : ओली


  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले विश्वास गर्ने न्यायालय चाहेको बताएका छन् । 

    onlinepatrika
    Arghakhachi

    आज सोमबार एमाले पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले नेपालको न्यायालय मान पदवीसँग साटिन थालेकाले त्यसको सन्देश राम्रो नगएको बताउँदै, मर्यादित, स्वच्छ, प्रभावकारी र जनताले विश्वास गर्ने न्यायालय चाहेको बताए।  ।

    AGNI GROUP

    उनले सत्ता गठबन्धनले न्यायालयलाई दवावमा राख्ने प्रयास भएको भन्दै आपत्ति जनाउदै, भने ‘हामी मर्यादित, स्वच्छ, प्रभावकारी र जनताले विश्वास गर्ने न्यायालय चाहान्छौ,।

    यस्तै, उनले सर्वोच्च अदालत साच्चै सम्मानित हुन सकोस् भन्ने पक्षमा एमाले रहेपनि सत्ता गठबन्धनले न्यायालयलाई दवावमा राख्दै प्रहार गरिरहेको आरोप लगाउँदै, भने, ‘हामी आफ्ना स्वार्थका लागि अदालतलाई गठबन्धनको जस्तो प्रहार गर्न चाहँदैनौ’।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij