Logo

Apr 16 2025 | २०८२, वैशाख ३ गते

Apr 16 2025 | २०८२, वैशाख ३ गते

भक्तपुर क्यान्सर अस्पतालमा रोजगारीको अवसर

भक्तपुर क्यान्सर अस्पतालमा रोजगारीको अवसर

  • काठमाडौँ । भक्तपुर क्यान्सर अस्पतालमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरिएको छ । सोमबार सूचना प्रकाशित गर्दै आवेदन माग गरिएको हो ।

    images
    images
    images

    योग्यता पुगेका अनुभवी तथा इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको सात दिनभित्र लिखित दरखास्त दिन सक्नेछन् ।

    मेडिकल अधिकृत सातौँ तहमा एक र फार्मेसी सहायक पाँचौँ तहमा केही संख्यामा पदपूर्ति गर्न लागिएको हो । करार अवधि ६ महिनाको हुने जनाइएको छ ।

    सूचना 

    mdadg.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij