Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

चट्याङ्सहित वर्षाको सम्भावना

चट्याङ्सहित वर्षाको सम्भावना

  • काठमाडौँ। देशका विभिन्न भागमा आज पानी पर्ने भएको छ । आज दिउँसो पहाडी भू–भागका थोरै स्थानमा मेगगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

    images
    images
    images

    सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश–१ लगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेनेछ । अन्य भू–भागमा आंशिक बदली रहने विभागले जनाएको छ ।  

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij