Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

जापानमा ७.४ म्याग्निच्युडको भूकम्प

जापानमा ७.४ म्याग्निच्युडको भूकम्प

  • काठमाडाैँ । पूर्वी जापानमा बुधबार साँझ ७ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । शक्तिशाली भूकम्पमा दुई जनाको मृत्यु भएको छ । भूकम्पमा दर्जनौँ मानिस घाइते भएका छन् । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । 

    images
    images
    images

    भूकम्पपछि बुधबार रातभर र बिहीबार बिहान पनि निरन्तर पराकम्पहरू आइरहेका छन् । भूकम्पको असर राजधानी टोकियोमा पनि देखिएको प्राप्त विवरणहरूमा जनाइएको छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij