Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

वाट्सएप मार्फत २९ लाख ४० हजार रूपैयाँ ठगी व्यक्ति पक्राउ

वाट्सएप मार्फत २९ लाख ४० हजार रूपैयाँ ठगी व्यक्ति पक्राउ

  • काठमाडौं । सामाजिक सञ्जाल वाट्सएप मार्फत चिठ्ठा परेको भन्दै २९ लाख ४० हजार रूपैयाँ ठगी गर्ने आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भक्तपुर ठिमी बस्ने काभ्रेपलाञ्चोक मन्डनदेउपुर गाउँपालिका– ४ घर भएका ३८ वर्षीय गान्दिप गौतम हुन् । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले गौतमलाई पक्राउ गरेको हो ।वाट्सएप मार्फत पार्सल र चिठ्ठा परेको रकम पाउनको लागि ट्याक्स रकम तिर्नुपर्छ भनी उनले विभिन्न व्यक्तिबाट रकम ठगी गरेको प्रहरीले जनाएको छ ।गौतमलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij