Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आज दिउँसो एमाले सचिवालय बैठक बस्दै

आज दिउँसो एमाले सचिवालय बैठक बस्दै

  • काठमाडौँ – नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न आज (मंगलबार) दिउँसो ३ बजेका लागि केन्द्रीय सचिवालय बैठक बस्न लागेको हो।

    onlinepatrika
    Arghakhachi

    स्थानीय तह निर्वाचनको कार्ययोजना तय गर्न केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी एमालेको रहेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट