
Apr 09 2025 | २०८१, चैत २७ गते
ललितपुर/ ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियान अन्तर्गत कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । स्थानीय तहको चुनावलाई केन्द्रीत गर्दै काँग्रेसले आज २९ फागुनदेखि सुरु गरेको अभियान २९ चैतसम्म हुनेछ । स्थानीय तहमा पार्टीलाई जिताउने, अघिल्लो केपी ओली नेतृत्वको सरकारको गलत कामको भण्डाफोर गर्ने, कांग्रेस नेतृत्वको सरकारको राम्रा कामको प्रचार गर्ने, एमसीसीबारे बुझाउनेसहितका काममा केन्द्रीय प्रतिनिधिले सहजीकरण गर्नेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij