Logo

Apr 28 2025 | २०८२, वैशाख १५ गते

Apr 28 2025 | २०८२, वैशाख १५ गते

युक्रेनबाट नेपाली फर्किएपछि छिमेकी प्रमुखलाई धन्यवाद

युक्रेनबाट नेपाली फर्किएपछि छिमेकी प्रमुखलाई धन्यवाद

  • काठमाडौं/  युक्रेनबाट आफ्ना नागरिकहरुसंगै चारजना नेपालीलाई पनि उद्दार गरेर सकुशल ल्याइदिएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् । भारतले युक्रेनको युद्धग्रस्त क्षेत्रबाट उद्धार गरेका चार नेपाली शनिबार काठमाडौं आइपुगेका छन् । आफ्ना नागरिकको उद्धार गर्ने क्रममा भारतले चारजना नेपालीलाई पनि सँगै ल्याएको थियो ।

    images
    images
    images

    अप्रेसन गंगा अन्तर्गत नेपाली जनतालाई पनि उद्धार गरी ल्याइदिएकोमा प्रधानमन्त्री नरेन्द्र मोदी र भारत सरकारलाई धन्यवाद,’ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमा भनेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij