काठमाडौं। एसिएन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिनेश लाल श्रेष्ठ नियुक्त भएका छन्। पुष ८ गते बसेको सञ्चालन समितिको बैठकले श्रेष्ठलाई सीईओमा नियुक्त गरेको हो। माघ १ गतेदेखि सुरु हुने उनको कार्यकाल चार वर्षका लागि रहने जनाइएको छ।