Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको लक्षणसहितका संक्रमितहरुको निःशुल्क उपचार नगर्ने अस्पतालहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ। बुधबार मन्त्रालयले कोरोना संक्रमितको उपचार गर्ने सबै कोभिड अस्पतालहरुलाई परिपत्र जारी गर्दै कोरोनाको लक्षण देखिएका सबै संक्रमितको निःशुल्क उपचार गर्न निर्देशन दिएको हो। मन्त्रालयले निःशुल्क उपचार नगराउने अस्पताललाई कारबाही गर्ने चेतावनी समेत दिएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij