Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

प्रधानमन्त्रीले गरे सभामुखलाई फोन

प्रधानमन्त्रीले गरे सभामुखलाई फोन

  • काठमाडाैँ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख अग्निप्रसाद सापकोटालाई कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन आग्रह गरेका छन् ।   

    images
    images
    images

    प्रतिनिधिसभाको बैठकमा अमेरिकी परियोजना एमसिसी टेबुल हुने सम्भावना छ । त्यसअघि प्रधानमन्त्री देउवाले सभामुखलाई बैठक सञ्चालनका लागि वातावरण बनाउन आग्रह गरेका हुन् ।

    images

    संसदीय दलको बैठकमा सांसदहरूले सभामुखले कार्यव्यवस्था परामर्श समितिको डाक्न आनाकानी गरेको भनेपछि देउवाले त्यहीँबाट फोन गरेका थिए ।

    एमसिसीको विषयमा छलफल गर्न आज नेपाली कांग्रेसको संसदीय दलको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा जारी छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij