Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

सभामुखको आह्वानमा  सर्वदलीय बैठक आज २ बजे 

सभामुखको आह्वानमा  सर्वदलीय बैठक आज २ बजे 

  • काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक आह्वान गरेका छन् । संसद्मा प्रतिनिधित्व गर्ने दलका नेतालाई छलफलमा बोलाएका हुन् ।

    images
    images
    images

    दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा बैठक बस्ने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

    images

    समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको छ । बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का नेता भने सहभागी हुने र नहुने टुंगो छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij