Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

 आज देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या  १ हजार ७ सय ९८ पुगेको छ।

 आज देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या  १ हजार ७ सय ९८ पुगेको छ।

  •  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय २२ जना कोरोना संक्रमित थपिएका छन्। देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको छ।  २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। आज देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या  १ हजार ७ सय ९८ पुगेको छ।

    onlinepatrika
    Arghakhachi

     ९ सय ६६ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ४५ हजार ७ सय ९ पुगेको छ।

    AGNI GROUP

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट